यात्रा सरल थिएन तर पनि तेतिकै रमाइलो र यादकर भयो ।

यात्रा सरल थिएन तर पनि तेतिकै रमाइलो र यादकर भयो ।


Accessible Nepal को आर्थिक सहयोग र spinal cord Injury Network Nepal को आयोजनामा २०७८-१२-२९ र ३० २ दिने ह्वीलचेयर पहुँचयोग्य भ्रमण सम्पन्न भयो। मनोरञ्जन गर्न पाउनु पर्ने हामी सबैको इच्छा र अधिकार पनि हो । त्यसैले सबै ठाउँ पहुँचयुक्त हुन आवश्यक छ भन्ने लाग्छ। जुन हामीले २ दिने भ्रमणमा धेरै कुराको अनुभव गरेका छौं ।



साचिकै हामीले भ्रमणमा अत्यन्तै मनोरञ्जन, आनान्द लिएका थियौ जती यात्रा कठिन थियो तेहा को दृष्य उतीनै राम्रो थियो । पहुचयुक्त बनाउन जुन जती प्रयास भएका छन् त्यी एकदम सरणीय छन् यति हँदा हदाँ पनि कुनै ठाउँमा अवरोध कै कारण हामीले हाम्रो भ्रमण लाई रोक्नु पऱ्यो। पर्यटन बोड र पर्यटन व्यवसायी हरुलाई मेरो एउटा मात्र सुझाब के छ भने सबै पर्यटकीय क्षेत्र पहुचयुक्त बनाउन सक्यो भने स्वदेशी तथा विदेशी पर्यटक लाई धेरै भन्दा धेरै भित्र्याउन सकिने छ । अन्यतमा यस कार्यक्रम आयोजक टिम लाई मुरी मुरी धन्यावाद दिन चाहान्छु

1 Comments

Post a Comment